ad ad

रोचक


७ वर्षकी बालिकाले ८० केजी वजन उचालेर रचिन् इतिहास!

७ वर्षकी बालिकाले ८० केजी वजन उचालेर रचिन् इतिहास!

नेपालखबर
मंसिर २८, २०७७ आइतबार ११:५,

क्यानडा ओटवाकी रोरी भान अल्फत्ले सानो उमेरमै ८० केजी वजन उचालेकी हुन्।

७ वर्षको उमेरमै ८० केजी उचालेपछि उनी ८० केजी उचाल्ने सबैभन्दा कान्छी भारत्तोलन खेलाडी बनेको मार्काले जनाएको छ।

उनी जिम्न्यास्टिकबाट दुई वर्ष अगाडि मात्र भारत्तोलनमा प्रवेश गरेकी हुन्। मार्काका अनुसार उनी विश्वकै बलियो ७ वर्षीया बालिका हुन्।

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Rory van Ulft (@roryvanulft)

यो उमेरमा उनकै जति वजन उचाल्ने क्षमता कुनै बालकमा नभएको पनि बताइएको छ।

रोरीले यसअघि अमेरिकाको ११ वर्षभन्दा मुनीको र १३ वर्ष मुनी उमेर समुहको भारत्तोलन प्रतियोगिता पनि जितेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .