रोचक

Tata MotorsTata Motors

ओलम्पिक पौडीबाजको अगाडि पानीमा डुब्दा जोगियो ज्यान!

मागनीनी


नेपालखबर
रोम, असार २४

समुन्द्र होस् या स्विमिङ पुल हामीलाई पौडी खेल्न आएन भने हामी डुब्छौं। यस्तोमा ज्यान जाने जोखिम हुन्छ।

त्यसैले पौडी सिके यस्ता परिस्थितीमा हामी आफ्नो ज्यान जोगाउन सक्छौं। तर कहिलेकाही बिरामी अवस्थामा भएका हामी पौडन सक्दैनौं।

ठिक त्यस्तै परिस्थितीका एक मानिस जो बिमार थिए। उनी समुन्द्रमा पौडी खेल्न गएका थिए।

तर कमजोर उनले धेरै समयसम्म पौडन सकेनन्। उनी डुब्दै थिए। उनले पानी खाइसकेका थिए। सामान्य पौडीबाजले समुन्द्रमा पौडेर अन्यको ज्यान जोगाउन मुश्किल नै हुन्छ।

तर सौभाग्य समुन्द्रमा डुब्ने व्यक्ति एक ओलम्पिक पौडिबाज जसले कुनै समय स्वर्णपदक जितेका थिए। उनको अगाडि डुब्छन्। व्यावसायिक पौडिबाजले उनको ज्यान जोगाउन सफल हुन्छन्।

बेनेडेट्टो

बेनिडेटो

इटालीको सार्डियन समुन्द्री तटमा भर्खरै विवाह गरेका आन्द्रे बेनिडेटो आइतबार पौडी खेल्न पुगेका हुन्छन्। जब उनी समुन्द्रमा डुब्छन् इटालिका चर्चित पौडीबाज फिलिपो मागनीनी त्यही हुन्छन्।

मागनीनीले बेनिडेटोलाई मृत्युबाट जोगाउँछन्। मागनीनीले आफूले उनलाई बोकेरै बाहिर ल्याउन नसकेपनि उनको शिरलाई पानीको सतहभन्दा बाहिरै राख्न मदत गरेको बताउँछन्।

बीबीसीका अनुसार त्यस्तो अवस्थामा डुंगा आएर बेनिडेटोको उद्धार गरेपछि उनको ज्यान जोगिन्छ।

मागनीनी सन् २००५ का सयमिटर फ्रिस्टाइल पौडीका विश्व विजेता हुन्। सन् २००७ मा समेत उनले स्वर्णपदक नै जितेका थिए।

असार २४, २०७६, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors