ad ad

रोचक


ओलम्पिक पौडीबाजको अगाडि पानीमा डुब्दा जोगियो ज्यान!

ओलम्पिक पौडीबाजको अगाडि पानीमा डुब्दा जोगियो ज्यान!

नेपालखबर
असार २४, २०७६ मंगलबार १०:४०,

त्यसैले पौडी सिके यस्ता परिस्थितीमा हामी आफ्नो ज्यान जोगाउन सक्छौं। तर कहिलेकाही बिरामी अवस्थामा भएका हामी पौडन सक्दैनौं।

ठिक त्यस्तै परिस्थितीका एक मानिस जो बिमार थिए। उनी समुन्द्रमा पौडी खेल्न गएका थिए।

तर कमजोर उनले धेरै समयसम्म पौडन सकेनन्। उनी डुब्दै थिए। उनले पानी खाइसकेका थिए। सामान्य पौडीबाजले समुन्द्रमा पौडेर अन्यको ज्यान जोगाउन मुश्किल नै हुन्छ।

तर सौभाग्य समुन्द्रमा डुब्ने व्यक्ति एक ओलम्पिक पौडिबाज जसले कुनै समय स्वर्णपदक जितेका थिए। उनको अगाडि डुब्छन्। व्यावसायिक पौडिबाजले उनको ज्यान जोगाउन सफल हुन्छन्।

बेनेडेट्टो

बेनिडेटो

इटालीको सार्डियन समुन्द्री तटमा भर्खरै विवाह गरेका आन्द्रे बेनिडेटो आइतबार पौडी खेल्न पुगेका हुन्छन्। जब उनी समुन्द्रमा डुब्छन् इटालिका चर्चित पौडीबाज फिलिपो मागनीनी त्यही हुन्छन्।

मागनीनीले बेनिडेटोलाई मृत्युबाट जोगाउँछन्। मागनीनीले आफूले उनलाई बोकेरै बाहिर ल्याउन नसकेपनि उनको शिरलाई पानीको सतहभन्दा बाहिरै राख्न मदत गरेको बताउँछन्।

बीबीसीका अनुसार त्यस्तो अवस्थामा डुंगा आएर बेनिडेटोको उद्धार गरेपछि उनको ज्यान जोगिन्छ।

मागनीनी सन् २००५ का सयमिटर फ्रिस्टाइल पौडीका विश्व विजेता हुन्। सन् २००७ मा समेत उनले स्वर्णपदक नै जितेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .