५३ वर्षकी ड्यागमर टर्नरले मस्तिष्क शल्यक्रियाका बेला भायोलिन बजाएको बीबीसीले जनाएको छ।
टर्नरले भायोलिन बजाएपछि चिकित्सकले उनको हातको चाल र समन्वय नियन्त्रण गर्ने मस्तिष्कको भागहरुले सक्रिय रुपमा काम गरेको थाहा पाएका थिए।
टर्नर सन् २०१३ देखि ब्रेन ट्युमरलेग्रस्त थिइन्। हाल उनको ट्युमर निकालिएको छ।
(भिडियो)
प्रतिक्रिया