झापाको दक्षिण गाँउपालिका बाह्रदशी गाउँपालिकामा वडा नम्बर १ मा कांग्रेसको प्यानलै विजयी भएको छ।
वडाध्यक्षमा निर्वाचित भएका टेक बहादुर राजवंशीले ५७९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी सम्भूसिंह राजवंशीले ५६३ मत प्राप्त गरे।
त्यस्तै वडा सदस्य पदमा विजय प्रसाद अधिकारी र सम्पतलाल गिरी, महिला सदस्यमा निर्मला राई र दलित महिला सदस्यमा गायत्री ऋषिदेव निर्वाचित भएका छन्।
वडाध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी रहेको थियो।
75
Shares
प्रतिक्रिया