ad ad

निर्वाचन विशेष


मतदान अधिकृत कुटिएपछि सप्तरीको डाक्नेश्वरी २ मा मतदान स्थगित

मतदान अधिकृत कुटिएपछि सप्तरीको डाक्नेश्वरी २ मा मतदान स्थगित

नेपालखबर
बैशाख ३०, २०७९ शुक्रबार १५:२८, राजविराज

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं २ मा मतदान स्थगित भएको छ।

मतदान अधिकृतमाथि हातपात तथा पतपेटिका तोडफोडपछि मतदान स्थगित भएको हो। 

नगरपालिका निर्वाचन अधिकृत शम्भुनाथ मगरले मतदान अधिकृतमाथि हातपात भएको जानकारी दिए। 

‘वडा नं २ मा मतदान स्थगित भएको छ। सर्वदलीय बैठकपछि आइतबार गर्ने सहमति भएको छ,’ नगरपालिकाका निर्वाचन अधिकृत मगरले भने, ‘सर्वदलीय बैठकको सहमतिपछि पनि निर्वाचन आयोगले तोकेको मितिमा निर्वाचन हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .