सरकारले राजस्वसचिवमा नियुक्त गरेका रामेश्वर दंगालले कार्यभार सम्हालेका छन्।
अर्थसचिव कृष्णहरि पुष्करले बिहीबार सचिव दंगाललाई स्वागत गरेका थिए।
उनी गत हप्तामात्र मन्त्रिपरिषद्को निर्णयबाट राजस्व सचिवमा नियुक्त भएका थिए। गत पुसमा उनी सचिवमा बढुवा भएका थिए।
प्रतिक्रिया