बंगलादेशमा पनि विदेशी मुद्रा सञ्चितिको दबाब देखिनथालेको छ।
त्यहाँको सरकारले उक्त दबाब थेग्न सरकारी अधिकारीलाई विदेश भ्रमणमा रोक लगाएको डेलीस्टार अनलाइनले जनाएको छ।
यसबाहेक कम महत्वका परियोजना र त्यसका लागि आवश्यक वस्तु आयात पनि तत्कालन नगर्ने निर्णय गरेको बंगलादेशी सरकारका अर्थमन्त्री मुस्ताफा कमलले बताए।
अहिले दक्षिण एसियाका अधिकांश देशमा विदेशी मुद्रा सञ्चिति घट्दै गइरहेको छ।
249
Shares
प्रतिक्रिया