ad ad

कारोबार


वाग्मती प्रदेशले कर्मचारीहरुलाई पर्यटकीय क्षेत्रमा घुम्न पठाउने

वाग्मती प्रदेशले कर्मचारीहरुलाई पर्यटकीय क्षेत्रमा घुम्न पठाउने

नेपालखबर
जेठ २७, २०७८ बिहिबार १०:४५,

वाग्मती प्रदेशले कर्मचारीहरुलाई पर्यटकीय क्षेत्रमा घुम्न पठाउने कार्यक्रम ल्याउने भएको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका पर्यटकीय गन्तव्यमा पठाउने भएको हो।

आगामी वर्षको नीति तथा कार्यक्रममार्फत कर्मचारीहरुलाई घुमाउन विशेष योजनालाई ल्याउने बताइएको हो।

पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्नको लागि कर्मचारीहरुलाई नै घुमाउन लागेको बताइएको छ।

विकट स्थानका पर्यटकीय स्थलहरुमा कर्मचारीहरुलाई पठाएर प्रवर्द्धन गरिने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .