आजदेखि सिंगटी हाइड्रो इनर्जी लिमिटेडको साधारण सेयर (आईपीओ) निष्काशन भएको छ।
मेगा क्यापिटल मार्केट्स लिमिटेड बिक्री प्रबन्धक रहेको कम्पनीको आईपीओ प्रतिकित्ता सय रुपैयाँ मूल्य पर्नेछ।
इच्छुक आवेदकले न्यूनतम १० कित्तादेखि २ लाख कित्तासम्म भर्न पाउनेछन्।
आज खुलेको आईपीओका लागि चैत १० गतेसम्म आवेदन दिन पाइनेछ। कम्पनीले कुल २६ लाख ९७ हजार कित्ता आईपीओ निष्काशन गरेको हो।
प्रतिक्रिया