हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर रोड, अत्तरियामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले उक्त शाखाहरुबाट ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध गराउने बैंकले जनाएको छ।
यस शाखाका साथै हाल बैंकको कूल शाखा संख्या ७१ र विस्तारित काउन्टर संख्या ४ पुगेको छ भने एटीएम संख्या १४६ र ४२०० भन्दा बढी पीओएस टर्मीनल संख्या पुगेको छ।

प्रतिक्रिया