कारोबार


थप तीन समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

थप तीन समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

नेपालखबर
जेठ ११, २०८३ सोमबार २०:८, काठमाडौँ

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त थप तीन सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरेको छ।

समितिले सोमबार घेदुङ बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी र आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाका १ हजार ७ सय ७० जना ऋणीको नाममा सार्वजनिक गरेको हो।

समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ। अन्यथा कानुन बमोजिम असुली गरिने समितिले जनाएको छ ।

समितिले समस्याग्रस्त सहकारीका ऋणीहरुको नाम सार्वजनिक गर्दै आएको छ।

हेर्नुहोस् ऋणीहरूको विवरण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad