कारोबार


एनआरएन इन्फ्रास्ट्रक्चरको सीईओमा निरन्जन फुँयाल

एनआरएन इन्फ्रास्ट्रक्चरको सीईओमा निरन्जन फुँयाल

नेपालखबर
कात्तिक १९, २०८२ बुधबार १२:१६, काठमाडौँ

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। 

१९ गते बसेको सञ्चालक समिति बैठकले निरन्जन फुँयाललाई सीईओ नियुक्त गरेको हो। 

उनी चार वर्षका लागि नियुक्त भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad