कारोबार


डाक्टर सन्दुक रुइतको अपिल– सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ, संयम बनौँ

डाक्टर सन्दुक रुइतको अपिल– सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ, संयम बनौँ

नेपालखबर
भदौ २४, २०८२ मंगलबार १६:५५, काठमाडौँ

डाक्टर सन्दुक रुइतले जेनजी प्रदर्शनकारीहरुको नाममा विशेष अपिल गरेका छन्। 

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले असहिष्णु भ्रष्ट राजनीतिक नेतृत्व पछि हटेकाले सार्वजनिक सम्पत्तिमाथि आगजनी नगर्न र नष्ट नगर्न विशेष अपिल गरेका हुन्। 

उनले भनेका छन्, ‘सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो। तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ र गर्न नदिऔँ । संयम बनौँ ।’

उनले सबै जुटेर देश बनाउन उनको आग्रह छ ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad