फराकिलो आर्थिक वृद्धिका लागि सार्वजनिक निजी साझेदारीलाई प्रोत्साहन गरिने भएको छ।
सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा यसलाई उल्लेख गरिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यसका लागि वित्तीय तथा मौद्रिक नीतिबीच सामञ्जस्यता कायम गरिने उल्लेख गरेका छन्।
21
Shares

प्रतिक्रिया