ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकबाट भागीरथी भट्टराई ज्ञवालीले राजीनामा दिएकी छिन्।
मन्त्रिपरिषद्को फागुन २६ गते बसेको बैठकले विद्युत् नियमन आयोगको सदस्यमा नियुक्त गरेसँगै २८ गते भागीरथीले राजीनामा दिएकी थिइन्।
बैंकका अनुसार उनले दिएको राजीनामा यही चैत ६ गतेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको हो।
195
Shares

प्रतिक्रिया