ad ad

कारोबार


अमेरिकी डलरको मूल्य घट्यो, युरो, पाउन्डसहित केही विदेशी मुद्राको भने बढ्यो

अमेरिकी डलरको मूल्य घट्यो, युरो, पाउन्डसहित केही विदेशी मुद्राको भने बढ्यो

नेपालखबर
फागुन ५, २०८० शनिबार ५:४५, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ भने युरो, पाउन्डसहित केही विदेशी मुद्राको मूल्य भने बढेको छ। 

आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रुपैयाँ १३ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३३ रुपैयाँ १८ पैसा थियो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४३ रुपैयाँ पैसा थियो। 

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। हिजो आज बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६७ रुपैयाँ १० पैसा थियो। 

त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५३ रुपैयाँ १५ पैसा निर्धारण भएको छ। हिजो  बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५३ रुपैयाँ २७ पैसा थियो। 

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ १५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ५४ पैसा

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ २६ पैसा र बिक्रीदर ४३२ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। कुवेती दिनार हिजो पनि यही मूल्यमा कारोबार भएको थियो। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .