साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त एक आपसमा मर्ज भई असार २४ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्।
मर्ज पश्चात साना किसान विकास लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु हुने भएको हो।
नेपाल राष्ट्र बैंकले दुवै संस्था एक आपसमा गाभिई संस्थाको सम्पत्ति तथा दायित्व गाभिएपश्चात बन्ने संस्थामा सर्नेगरी अनुमति समेत दिइसकेको छ।
18
Shares
प्रतिक्रिया