ad ad

कारोबार


निर्माण, व्यापार, उत्पादनमुलक क्षेत्रमा पुनर्कर्जा वितरण गरिने

निर्माण, व्यापार, उत्पादनमुलक क्षेत्रमा पुनर्कर्जा वितरण गरिने

नेपालखबर
बैशाख २९, २०८० शुक्रबार १२:४३, काठमाडौँ

नेपाल राष्ट्र बैंकले तेस्रो त्रैमासिक समीक्षा गरेको छ। त्रैमासिक समीक्षाले पुनर्कर्जा वितरण गर्ने नीति लिएको छ।

मुख्य गरी व्यापार, निर्माण र उत्त्पादनमुलक क्षेत्रको लागि पुनर्कर्जा वितरण गर्ने व्यवस्था मिलाउने राष्ट्र बैंकले बताएको छ।

अहिले कर्जा भएकोलाई पुन कर्जा वितरण गर्ने व्यवस्था मिलाइने समीक्षामा बताइएको छ।

तर त्यसको लागि निश्चित क्षेत्रहरु हुने छन्।

राष्ट्र बैंकले भनेको छ, ‘राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशन गर्ने तथ्यांकको आधारमा पछिल्ला दुई त्रयमाससम्म लगातार ऋणात्मक वृद्धि हुन गएका आर्थिक क्षेत्रहरुसँग सम्वद्ध ऋणीहरुले सुविधा पाउने गरी कोषमा उपलब्ध स्रोतको सीमाभित्र रही पुनरर्कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .