ad ad

कारोबार


आईएमई पेबाट अब आईएमई लाइफको बीमा पोलिसी नवीकरण गर्न सकिने

आईएमई पेबाट अब आईएमई लाइफको बीमा पोलिसी नवीकरण गर्न सकिने

नेपालखबर
चैत २६, २०७९ आइतबार १६:५८, काठमाडौँ

आईएमई ग्रुपअन्तर्गत आईएमई डिजिटल सोलुसन लिमिटेडको आईएमई पेले प्रदान गर्ने बीमा सेवा भुक्तानीअन्तर्गत अब सेवाग्राहीहरुले सजिलै आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी नवीकरण गर्न सकिने भएको छ।

सेवाग्राहीहरुले आईएमई पे एप डाउनलोड गरी आईएमई पे एपमार्फत 'इन्स्योरेन्स' को 'पे प्रिमियम'मा गई  ‘आइएमर्ई लाइफ नवीकरण' क्लिक गरी मागिएको विवरण प्रदान गरी केही सेकेन्डमै आफ्नो पोलिसी नवीकरण गर्न सक्नेछन्।

उक्त सेवा ग्राहकहरुलाई भौतिक रुपमा बीमा कार्यालय जान नपर्ने र समयमै बीमा नवीकरण गर्न प्रोत्साहान गर्ने उद्देश्यका साथ उपलब्ध गरिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .