कारोबार


आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच १ः१ स्वाप रेसियोमा मर्जर सहमति

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच १ः१ स्वाप रेसियोमा मर्जर सहमति

नेपालखबर
माघ २७, २०७९ शुक्रबार १९:२९, काठमाडौँ

आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच एकआपसमा गाभ्ने, गाभिने तथा मर्जरमा जाने सहमति भएको छ । 

आज दुवै पक्षबाट प्रारम्भिक समझदारीपत्र ९एमओयू० मा हस्ताक्षर गरेका हुन् । 

समान हैसियतामा कम्पनी मर्ज हुन लागेका छन ।

दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती एंव डीडीए रिर्पोटका आधारमा आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी सेयर अनुपात क्रमश १ः१ कायम रहने गरी सम्झौता गरीएको छ ।

हाल आइएमई जनरलको चुक्ता पुँजी १ अर्ब ८० करोड र प्रुडेन्सियलको १ अर्ब १८ करोड रहेको छ । मर्जपश्चात बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ९८ करोड पुग्नेछ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad