ad ad

कारोबार


सुनको भाउ तोलाकै १ लाख ६ हजार, फेरि २ सयले बढ्यो

सुनको भाउ तोलाकै १ लाख ६ हजार, फेरि २ सयले बढ्यो

नेपालखबर
माघ १५, २०७९ आइतबार ११:४६, काठमाडौँ

पहेँलो धातु सुनको मूल्य आइतबार फेरि २ सय रुपैयाँले महँगो भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन पुनः उकालो लागेको हो। आज तेजाबी सुन १ लाख ५ हजार ५ सय र छापावाल सुन १ लाख ६ हजार रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको हो।

आज चाँदीको भाउ भने घटेको छ। शुक्रबार १ हजार ३ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आइतबार घटेर १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .