पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठ लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्।
उनलाई उपराष्ट्रपति नन्दबहादुर पुनले द एचआरएम अवार्ड्स फर डिस्टिंग्विस्ड सर्भिस नामक लाइफटाइम अचिभमेन्ट अवार्डले यही पुस १४ गते सम्मान गरेका हुन्।
एक विशेष समारोहमा श्रेष्ठ सम्मानित भएकोमा पञ्चकन्या ग्रुप परिवार गौरवान्वित भएको जनाइएको छ।
285
Shares

प्रतिक्रिया