ad ad

कारोबार


बढ्यो सुनको भाउ चाँदीको स्थिर

बढ्यो सुनको भाउ चाँदीको स्थिर

नेपालखबर
असोज ३१, २०७९ सोमबार १०:५०, काठमाडौँ

नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ ९३ हजार ३ सय रुपैयाँ पुगेको छ।

त्यस्तै तेजावी सुनाको भाउ ९२ हजार ८ सय रुपैयाँमा पुगेको थियो। 

सोमबार चाँदीको भाउ भने स्थिर देखिएको छ। चाँदी प्रतितोला ११६० रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .