नेपाल बैंक सञ्चालक समितिको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली नियुक्त भएका छन्। बैंकको सोमबार साँझ बसेको समितिको बैठकले रिक्त पदमा ज्ञवालीलाई नियुक्त गरेको हो। उनी सरकारको तर्फबाट बैंकमा सञ्चालक रहेका छन्। प्रकाशित: साउन २४, २०७९ मंगलबार १३:१४ 51 Shares
प्रतिक्रिया