कारोबार


ओप्पो ए१६केको मूल्य घट्यो, अब कति?

ओप्पो ए१६केको मूल्य घट्यो, अब कति?

नेपालखबर
जेठ २९, २०७९ आइतबार १८:१८, काठमाडौँ

ओप्पोको ए–सिरिजअन्तर्गतको पछिल्लो स्मार्टफोन ए१६केको मूल्य घटेको छ। 

गत मार्चमा नेपालमा सार्वजनिक गरिएको उक्त फोन अब ग्राहकले १७ हजार ९९० रुपैयाँमै किन्न पाउने भएका हुन्। 

यसअघि फोनको मूल्य १९ हजार ९९० रुपैयाँ थियो। ओप्पो ए१६के ले ओप्पोको स्वामित्वमा रहेको ओप्पो थ्री डी स्लीक डिजाइन, उत्पादन प्रक्रिया, स्टाईलिस र टिकाउ उपकरण उत्पादन गर्ने ए–सिरीजको परम्परालाई निरन्तरता दिइरहेको छ। 

ओप्पोको १६.६५ से.मि ( ६.५२”) एच्डी वाटरड्रप स्क्रिन र १६००ह्७२० डिस्प्लेको साथ अपग्रेड गरिएको छ, जहाँ चार गोलाकार कुनाहरुलाई पोईन्ट कर्नरहरु बनाइन्छ।

यो फोन ४२३० एमएएच् लङलास्टिङ ब्याट्रीको साथ सुसज्जित छ, यसले प्रयोगकर्ताहरुलाई आवश्यक पर्दा उत्पादनशील र मनोरञ्जन दुवैका लागि उपयुक्त छ । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .