मौसम खराबीले विराटनगर र राजविराजका विमानस्थल खुल्न सकेका छैनन्।
वायुसेवा कम्पनीले भिजिबिलिटी कम हुँदा २ विमानस्थलमा बिहानदेखि उडान हुन नसकेको बताएका छन्।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले विराटनगर र राजविराज विमानस्थल अझै उडान गर्न नसकिएको बताएका छन्।
उनले बाँकी विमानस्थलमा उडान शुरु भएको बताएका छन्।
जाडोयाम शुरु भएसंँगै नियमित उडानमा नियमित हुन सकिरहेका छैनन्।
66
Shares
प्रतिक्रिया