ad ad

खेल


कुशल रोयल डकआउट

कुशल रोयल डकआउट

फाइल तस्बिर


नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार १२:०, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अ‍ोपनर कुशल भुर्तेल यूएईविरुद्ध रोयल डकआउट भएका छन्। 

कुशल ओभरको पहिलो बलमा नै जुनैद सिद्दीकीको बलमा विकेटकिपरको हातबाट आउट भए। 

ओमानको अल अमरेट क्रिकेट मैदान टर्फ १ मा यूएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले पहिलो ओभरमा नै विकेट गुमाएको हो। 

तेस्रो नम्बरमा कप्तान रोहित पौडेल क्रिजमा आएका छन्। नेपालले पहिलो ओभरको समाप्तीमा १ विकेटको क्षतिमा २ रन बनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .