ad ad

खेल


दोस्रो बलमै करणले लिए साउदीको विकेट

दोस्रो बलमै करणले लिए साउदीको विकेट

नेपालखबर
बैशाख ५, २०८१ बुधबार १४:२१, काठमाडौँ

नेपालले साउदी अरेबियाविरुद्ध समूहचरणको अन्तिम खेल खेलिरहेको छ। 

चिसो मैदानका कारण ८ ओभरमा छोट्याइएको खेलमा करण केसीले पहिलो ओभर बलिङ गरेका छन्। 

उनले दोस्रो बलमै विकेट लिएका छन्। करणको बलमा साउदीका फैजल खान कुशल मल्लको हातबाट क्याचआउट भएका हुन्। 

करणले पहिलो ओभरमा १ विकेट लिँदै ८ रन दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .