हङकङमा फेरि पनि भीषण आगलागी

हङकङमा फेरि पनि भीषण आगलागी

याउमा तेइस्थित टेम्पल स्ट्रिटमा आगलागी भएको हो


नेपालखबर
बैशाख २६, २०८१ बुधबार १७:५५, हङकङ

हङकङको याउमा तेइस्थित २०७ टेम्पल स्ट्रिटमा भीषण आगलागी भएको छ।

बुधबार साँझ ६ बजे आगोको मुस्लो निस्किएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।

अग्नि विभागबाट गएका अग्नि नियन्त्रकको टोलीले आगो नियन्त्रणमा लिएको थियो।

आगलागीबाट घाइते एक महिलालाई क्विन एलिजाबेथ अस्पताल लगिएको छ। घटनाको थप विवरण आइसकेको छैन।

टेम्पल स्ट्रिट नेपालीहरूको पनि बसोबास रहेको स्थान हो। गत महिना पनि यहीँ नजिकै भीषण आगलागी भएको थियो।

उक्त आगलागीका पीडित अझै पनि सेल्टरमै छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .