म्याक लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि हो। उक्त कमपनीका नायब महाप्रबन्धक रोशनकुमार श्रेष्ठका अनुसार नाडा अटो शोमा अटोको हरेक पक्षहरुको सहभागिता रहेको हुन्छ। यो व्यापार गर्ने थलोभन्दा पनि आफ्नो ब्राण्डिङ गर्ने थलो हो। म्याक पनि नेपालमा नं १ लुब्रिकेन्ट हो।
विश्वको नं. एक अटो कम्पनीहरुले पनि म्याक प्रयोगको लागि सिफारिस गर्ने पर्छन्। म्याक हिरो होण्डाहरुले पनि म्याक प्रयोग गरिरहेका हुन्छन्। हामी पनि नेपालमा राम्रै बजार पाइरहेका छौं। त्यसलाई अझ वृद्धि गर्न नाडा अटो शोको पनि केही भूमिका रहने उनले जानकारी दिए।
भदौ १५, २०७६ आइतबार १२:५८
प्रतिक्रिया