अटोखबर

Tata MotorsTata Motors

रोयल इन्फिल्डका ३४६ देखि ४११ सीसीसम्मका शक्तिशाली बाइक (भिडियो)


नेपालखबर
काठमाडौं, भदौ १२

 रोयल इन्फिल्ड मोटरसाइकलका लागि नेपालको आधिकारिक बिक्रेता विवेक अटोमोबाइल प्रालिका शाेरूम इन्चार्ज स्वरुप श्रेष्ठका अनुसार नाडा अटो शोमा रोयल इन्फिल्डले आफ्नो छवटा मोडलका मोटरसाइकलहरु प्रदर्शनीमा राखेको छ।

३४६ सीसीको थण्डर बर्ड एक्स, ४११ सीसीको हिमालयन, ३५० सीसीको क्लासिक र ३५० सीसीकै बुलेट इलेक्ट्रालाई मुख्य आकर्षणको रुपमा रोयल इन्फिल्डले प्रस्तुत गरेको छ।

नाडा अटो शोमा आएर बुकिङ गर्ने ग्राहकका लागि भनेर रोयल इन्फिल्डले लेग गार्ड र हेलमेट निःशुल्क पाइने व्यवस्था गरेको  उनले जानकारी दिए।

भदौ १२, २०७६, बिहिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors