ad ad

भिडियो


रोयल इन्फिल्डका ३४६ देखि ४११ सीसीसम्मका शक्तिशाली बाइक (भिडियो)


नेपालखबर
भदौ १२ ,

 रोयल इन्फिल्ड मोटरसाइकलका लागि नेपालको आधिकारिक बिक्रेता विवेक अटोमोबाइल प्रालिका शाेरूम इन्चार्ज स्वरुप श्रेष्ठका अनुसार नाडा अटो शोमा रोयल इन्फिल्डले आफ्नो छवटा मोडलका मोटरसाइकलहरु प्रदर्शनीमा राखेको छ।

३४६ सीसीको थण्डर बर्ड एक्स, ४११ सीसीको हिमालयन, ३५० सीसीको क्लासिक र ३५० सीसीकै बुलेट इलेक्ट्रालाई मुख्य आकर्षणको रुपमा रोयल इन्फिल्डले प्रस्तुत गरेको छ।

नाडा अटो शोमा आएर बुकिङ गर्ने ग्राहकका लागि भनेर रोयल इन्फिल्डले लेग गार्ड र हेलमेट निःशुल्क पाइने व्यवस्था गरेको  उनले जानकारी दिए।

भदौ १२, २०७६ बिहिबार ९:५९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .