ad ad

खेल


अर्जेन्टिनाविरुद्ध साउदीले फर्कायो गोल

अर्जेन्टिनाविरुद्ध साउदीले फर्कायो गोल

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १६:५८, काठमाडौँ

कतारमा जारी विश्वकपमा साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध गोल फर्काएको छ। 

साउदीका लागि सलेह अलसेहरीले दोस्रो हाफको ४८औँ मिनेटमा गोल गरेका हुन्। 

योसँगै साउदी र अर्जेन्टिना १–१ को स्थितिमा पुगेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .