ad ad

खेल


इंग्ल्यान्डविरुद्ध इरानले फर्कायो गोल, खेल ४-१ को स्थितिमा

इंग्ल्यान्डविरुद्ध इरानले फर्कायो गोल, खेल ४-१ को स्थितिमा

नेपालखबर
मंसिर ५, २०७९ सोमबार २०:२२, काठमाडौँ

कतारमा जारी विश्वकपमा अहिले इंग्ल्यान्ड र इरान भिडिरहेका छन्। 

जारी खेलमा इरानले १ गोल फर्काएको छ। इरानका लागि मेहदी तरेमीले गोल गरेका हुन्। 

पहिलो हाफमा ३–० ले पछि परेको इरानले दोस्रो हाफमा थप १ गोल खाएको छ। ४–० ले पछि परेको केही मिनेटमै इरानले गोल फर्काएको हो।खेल ४–१ ले इंग्ल्यान्डको पक्षमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .