आईसीसी सीडब्लुसी लिग २ अन्तर्गत हुने नेपाल–नामिबिया–स्कटल्यान्ड ट्राई सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
क्यानले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।
बोलाइएकाहरुमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, सन्दीप लामिछानेलगायतका खेलाडी छन्।
3
Shares
प्रतिक्रिया