खेल


फुटबल बुझ्नेले म र मेस्सीको तुलना गर्दैनन्, विश्व नै मेस्सीको फ्यान होः सुनिल क्षेत्री

सुनिल क्षेत्री र मेस्सी


नेपालखबर
काठमाडौं, जेठ २७

अन्तर्राष्ट्रिय गोलको तथ्यांकमा हालै भारतका फुटबलर सुनिल क्षेत्रीले विश्व चर्चित लियोनल मेस्सीलाई पछाडि पारेका छन्।

मेस्सीले हालसम्म अर्जेन्टिनाबाट ७२ गोलगर्दा सुनिल क्षेत्रीले भारतका लागि मेस्सीले भन्दा २ गोल बढी अर्थात् ७४ गोल गरेका हुन्।

जसका कारण यतिबेला भारतभर मेस्सीभन्दा सुनिल क्षेत्री उत्कृष्ट फुटबलर भएको विश्लेषण भइरहेकोछ।

आफू मेस्सीभन्दा राम्रो खेलाडी भएको भनेर चर्चा चलिरहँदा क्षेत्रीले यो विषयमा प्रतिक्रिया जनाएका छन्।

बुधबार सुनिल क्षेत्रीले आफू र मेस्सीबीच कहिल्यै तुलना हुन नसक्ने र मेस्सी विश्वका उत्कृष्ट भएको बताएका हुन्।

उनी भन्छन्,‘तथ्य के हो भने म र मेस्सीबीच कहिल्यै तुलना हुन सक्दैन। संसारमा मभन्दा हजारौं उत्कृष्ट फुटबलर छन् र उनीहरु सबै मेस्सीका फ्यान हुन्। यो सत्य हो फुटबल बुझ्ने मानिसले म र मेस्सीको तुलना गर्दैनन्।’

‘म फुटबल राम्रोसँग बुझ्छु, त्यसैले मेस्सीसँग मेरो तुलना हुनै सक्दैन। म केमा खुशी छु भने मैले देशको लागि सयभन्दा बढी खेल खेलिसके’ उनी भन्छन्,‘जसले मेरो र मेस्सीको अन्तर्राष्ट्रिय गोलको तथ्यांक हेरेर मलाई बधाई दिइरहेका छन्। तपाइँ ५ सेकेन्ड खुशी हुनुहोस्। तर अन्तिम सत्य यही हो विश्व नै मेस्सीको फ्यान हो।’ टाइम्स अफ इन्डिया

जेठ २७, २०७८, बिहिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors