ad ad

खेल


सबैभन्दा बढी कमाउने खेलाडीको सूचीमा मकग्रेगर पहिलो, त्यसपछि मेस्सी र रोनाल्डो (सूची)

सबैभन्दा बढी कमाउने खेलाडीको सूचीमा मकग्रेगर पहिलो, त्यसपछि मेस्सी र रोनाल्डो (सूची)

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार ७:२८,

फोर्ब्सका अनुसार गतवर्ष सबैभन्दा बढी धन आर्जन गर्ने खेलाडी यूएफसीका कनर मग्रेगर हुन्।

दोस्रो स्थानमा लियोनल मेस्सी छन् भने तेस्रो स्थानमा क्रिस्टियानो रोनाल्डो छन्।

गतवर्ष कसले कति कमाए? (सूची)

१. आयरल्यान्डका यूएफसी फाइटर कनर मकग्रेगरः १८० मिलियन अमेरिकी डलर

२. लियोनल मेस्सीः १३० मिलियन अमेरिकी डलर

३. क्रिस्टियानो रोनाल्डोः १२० मिलियन अमेरिकी डलर

४. अमेरिकी ‘फुटबल क्वार्टरब्याक’ ड्याक प्रेसकटः १०७.५ मिलियन अमेरिकी डलर

५. अमेरिकी बास्केटबल खेलाडी लेब्रन जेम्सः ९६.५ मिलियन अमेरिकी डलर

६. नेमारः ९५ मिलियन अमेरिकी डलर

७. स्विजरल्यान्डका टेनिस खेलाडी रोजर फेडेररः ९० मिलियन अमेरिकी डलर

८. बेलायतका फर्मुला वान खेलाडी लिविस ह्यामिल्टनः ८२ मिलियन अमेरिकी डलर

९. अमेरिकी टोम ब्र्याडीः ७६ मिलियन अमेरिकी डलर

१०. अमेरिकी बास्केटबल प्लेयर केभिन डुरान्टः ७५ मिलियन अमेरिकी डलर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .