ad ad

खेल


चीन भविष्यमा हुने ओलम्पिक्सका लागि यसरी तयार गर्छ खेलाडी (फोटो)

चीन भविष्यमा हुने ओलम्पिक्सका लागि यसरी तयार गर्छ खेलाडी (फोटो)

नेपालखबर
बैशाख १८, २०७८ शनिबार ८:५१,

विशेषगरी एथ्लेटिक्समा चिनियाँ खेलाडीले राम्रो फड्को मारेका छन्। पछिल्ला ओलम्पिक्सको नतिजा हेर्दा पनि चीन खेलकुदमा अब्बल देखिन्छ।

सन् २०१० मा क्यानडामा आयोजित ओलम्पिक्समा चीनले ११ वटा पदक हासिल गर्दै सातौं स्थान हासिल गरेको थियो। जसमध्ये ५ स्वर्ण पनि थिए।

त्यसको दुईवर्ष अर्थात् सन् २०१२ मा आयोजित आलम्पिक्समा चीनले स्थान सुधार्यो। चीन त्यसबेला सबैभन्दा बढी स्वर्ण जित्ने अमेरिकापछि दोस्रो राष्ट्र बन्यो। चीनले ३८ स्वर्णसहित ९१ पदक हात पारेको थियो।

त्यस्तै सन् २०१६ मा चीन २६ स्वर्णसहित ७० पदक जित्दै तेस्रो स्थानमा आएको थियो।

शितकालिन ओलम्पिक्समा भने चीन केही कमजोर देखिन्छ तर उसले जस्तोसुकै खेललाई गम्भीरताका साथ लिएको छ।

यी तलका फोटोहरुले चीनले आफ्ना भविष्यका स्टार खेलाडी तथा ओलम्पियनहरु कसरी तयारी गरिरहेका छन् भन्ने प्रस्ट हुन्छ।

वास्तवमा यी साना बालबालिकाहरु खेलको लागि यति मिहिनेत गरिरहेका छन् जसले चीनले खेलकुदमा राम्रो लगानी गरेको स्पष्ट थाहा पाउन सकिन्छ।

London Olympics: How China's Olympic Powerhouse Lost Steam - WSJ

How the Struggles of Boys Play Into the Still Sputtering Economy - The New  York Times

(एससीएमपीको सहयोगमा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .