ad ad

खेल


राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक

राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार ९:१७,

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक परेको छ।

कप्तान मल्लका बुबा रामकृष्ण मल्लको ७८ वर्षको उमेरमा बिहीबार निधन भएको हो।

उनको बिहान ९ बजे घरमा नै निधन भएको क्यानका केन्द्रीय सदस्य छुम्बी लामाले जानकारी दिए। उनको आजै टेकुमा अन्त्येष्टि गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .