ad ad

खेल


नेपालले गुमायो छैठाैँ विकेट

नेपालले गुमायो छैठाैँ विकेट

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार ८:५७,

तीन देश सम्मिलित त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेदरल्यान्डविरुद्ध खेलिरहेको नेपालले छैठाैँ विकेट गुमाएको छ।

१७औँ ओभरको चौथो बलमा कुशल मल्ल र १८ औँ ओभरको पहिलाे बलमा करण केसी आउट भएका हुन्।

क्रिजमा अहिले साेमपाल कामी आएका छन्। उनीसँगै विनोद भण्डारी पनि क्रिजमा छन्।

नेपालले १७.५ ओभर सकिँदा ६ विकेट क्षतिमा १८४ रन बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .