ad ad

खेल


पोर्चुगल बन्यो यूइएफए नेसन्स लिगको विजेता

पोर्चुगल बन्यो यूइएफए नेसन्स लिगको विजेता

नेपालखबर
जेठ २७, २०७६ सोमबार ७:५४,

आइतबार राति नेदरल्यान्ड्सलाई १–० ले पराजित गर्दै पोर्चुगलले पहिलो संस्करणको यूइएफए नेसन्स लिग उपाधि जितेको हो। रोनाल्डो समेत खेलमा सहभागी थिए। तर उनले गोल गर्न सकेनन्।

नेदरल्यान्ड्सलाई पराजित गर्ने क्रममा पोर्चुगलका लागि खेलको ६० औं मिनेटमा गोन्सालो ग्युडेसले गोल गरे। उनले बरनार्डो सिल्भाको पासमा आकर्षक गोल गरेका थिए।

portugal1

यस उपाधिसँगै स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुईवटा अन्तर्राष्ट्रिय उपाधि जितेका छन्। रोनाल्डोले यस अगाडि सन् २०१६ को युरो कप जितेका थिए। एजेन्सी

portugal2

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .