ad ad

खेल


फ्रान्सः फुटबलको बाँकी सिजन रद्ध

फ्रान्सः फुटबलको बाँकी सिजन रद्ध

नेपालखबर
बैशाख १६, २०७७ मंगलबार १६:२७,

फ्रान्सले यो वर्षको सबै व्यवसायिक खेलकुद रद्ध गरेको छ। घरेलु फुटबल लिगसहित सिजनको बाँकी कुनै पनि खेलकुद प्रतियोगिता नहुने सरकारले स्पष्ट पारेको हो।

‘व्यवसायिक खेलकुदको सन् २०१९–२० सिजन, खासगरी फुटबलका बाँकी खेल हुने छैनन्,’ फ्रान्सेली प्रधानमन्त्री एडुवार्ड फिलिप्पेले भने।

फ्रान्सको घरेलु फुटबल लिग वानको शीर्षमा १२ अंकको अन्तरसहित पेरिस सेन्ट जर्मेन छ।

फुटबलको नियामक निकायले कसैलाई विजेता घोषित गर्छ या गर्दैन भन्ने स्पष्ट छैन। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .