खेल


विशाल पटेल लुम्बिनी लायन्समा

विशाल पटेल लुम्बिनी लायन्समा

नेपालखबर
साउन २४, २०८२ शनिबार १८:४३, काठमाडौँ

नेपाल प्रिमियर लिगको मिनि अक्सनमा विशाल पटेल लुम्बिनी लायन्समा अनुबन्ध भएका छन्।  

सी क्याटागोरीका उनको न्यूनतम मूल्य २ लाख थियो। विशाल पटेलका लागि पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सले बोली लगाएका थिए। अधिकतम ५ लाख मूल्य पुगेपछि गोलाप्रथा भएको थियो। 

गोलाप्रथाबाट लुम्बिनीले अनुबन्ध गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad