नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनलाई हराउँदै ललितपुर सिटी शीर्षस्थानमा उक्लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा ललितपुले चितवनलाई २–१ गोल अन्तरले पराजित गरेको थियो।
हारसँगै चितवन दोस्रो स्थानमा झर्यो।
ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका लागि भने भिक्टर मानसरेले गोल गरे।











42
Shares

प्रतिक्रिया