खेल


हङकङसँग टी-२० खेल्न रोहित पौडेलको कप्तानीमा अन्तिम टोली घोषणा

हङकङसँग टी-२० खेल्न रोहित पौडेलको कप्तानीमा अन्तिम टोली घोषणा

नेपालखबर
चैत २३, २०८१ शनिबार १२:५९, काठमाडौँ

हङकङसँग हुने टी-२० सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा अन्तिम टाेली घाेषणा गरेको छ। 

टोलीमा लाेकेश बम, बसिर अहमद, नन्दन यादव र शाहव आलम पनि समेटिएका छन्।

यस्तै आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, साेमपाल कामी, करण केसी, रिज ढकाल र गुल्शन झा टिममा परेका छन्।

टी-२० सिरिज अप्रिल ९ देखि १३ सम्म हङकङमा सञ्चालन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad