ad ad

खेल


अमेरिकाविरुद्ध गुलसन झाले लिए सातौं विकेट

अमेरिकाविरुद्ध गुलसन झाले लिए सातौं विकेट

नेपालखबर
असार ५, २०८० मंगलबार १५:३१, काठमाडौँ

आईसीसी विश्वकप छनोट अन्तर्गत गुलसन झाले नेपालका लागि सातौं विकेट झारेका छन्। गुलसनले ३६.४ ओभरमा निसार्ग पटेललाई विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट गराए। 

विकेट पतनसँगै अमेरिका संकटमा परेको छ। 

३७ ओभरको समाप्तीमा अमेरिकाले ७ विकेटको क्षतिमा १ सय २९ रन बनाएर खेलिरहेको छ। 

यसअघि नेपालका लागि करण केसीले चार तथा ललित राजंवशी र दिपेन्द्र सिंह ऐरिले एक एक विकेट लिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .