ad ad

खेल


सक्षमको जितसँगै सागमा नेपालको सय स्वर्ण (तालिकासहित)

सक्षमको जितसँगै सागमा नेपालको सय स्वर्ण (तालिकासहित)

नेपालखबर
मंसिर १८, २०७६ बुधबार १०:२१,

सक्षम कार्कीले तेक्वान्दोमा स्वर्ण जितेसँगै नेपालले साग खेलकुद प्रतियोगितामा सय स्वर्ण जितेको हो।

८७ केजीमाथिको तौल समूहमा उनले पाकिस्तानका अक्वर अली शाहलाई २७–९ ले पाखा लगाउँदै स्वर्ण जितेका हुन्।

सन् १९८४ देखि सुरुवात भएको सागमा नेपालले १२ औं सागसम्म आइपुग्दा ७१ वटा स्वर्ण हात पारेको थियो।

१३ औं सागमा बुधबार नेपालले २९ स्वर्ण जितेसँगै नेपालले स्वर्ण पदकमा सय पदक जितेको हो।

नेपालमा जारी साग प्रतियोगिता मंसिर २४ गतेसम्म चल्नेछ। हाल विभिन्न विधाका खेलहरु जारी छन्। नेपालले स्वर्ण तथा अन्य पदक संख्या बढाउँदै गएको छ।

नेपालको स्वर्ण पदक (तालिकासहित)

सन् १९८४
१. बैकुण्ठ मानन्धर, एथलेटिक्स
२. दलबहादुर रानामगर, बक्सिङ
३. पुष्कर शाही, बक्सिङ
४. पुरुष फुटबल टिम

सन् १९८५
१. बैकुण्ठ मानन्धर, एथलेटिक्स

सन् १९८७
१. बैकुण्ठ मानन्धर, एथलेटिक्स
२. स्वर्गीय दलबहादुर रानमगर, बक्सिङ

सन् १९८९
१. चित्रबहादुर गुरुङ, बक्सिङ

सन् १९९१
१. गीता क्षेत्री, सिजरिन शाह, पुजा थापा र निलम तुलाधर, टेबलटेनिस
२. अनिता श्रेष्ठ, सुटिङ

सन् १९९३
१. पुरुष फुटबल टिम

सन् १९९५
१. टिका बोगटी, एथ्लेटिक्स
२. रमेश बस्नेत, जुडो
३. विरबहादुर राना, जुडो
४. जितबहदुर चौधरी, जुडो

सन् १९९९
१. प्रकाश थापागमर, बक्सिङ
२. रामचन्द्र थापामगर, बक्सिङ
३. रवि महर्जन, कराँते
४. दीपक श्रेष्ठ,कराँते
५. धोजमान मोक्तान, कराँते
६. सुरेन्द्रलाल श्रेष्ठ, कराँते
७. राजेश श्रेष्ठ, कराँते
८. कृष्ण गुरुङ, कराँते
९. प्रिति डंगोल, कराँते
१०. टिम काता, कराँते
११. गंगाराम महर्जन ९सिंगल काता०, कराँते
१२. निता राई, कराँते
१३. निमा पाठक, कराँते
१४. जुनु राई, कराँते
१५. विनिता चौधरी, कराँते
१६. टिम काता ९महिला०, कराँते
१७. रुना प्रधान, नयना शाक्या, रुविना प्रधान, स्तुति सिंह, पौडी
१८. संगिना बैद्य, तेक्वान्दो
१९. रेनुका रानामगर, तेक्वान्दो
२०. सविता राजभण्डारी, तेक्वान्दो
२१. प्रमिला थापा, तेक्वान्दो
२२. बन्दना श्रेष्ठ, तेक्वान्दो
२३. रितु जिमी राई, तेक्वान्दो
२४. किशोर श्रेष्ठ, तेक्वान्दो
२५. अशोककुमार लामा, तेक्वान्दो
२६. कोशिस खड्का, तेक्वान्दो
२७. दीपक विष्ट, तेक्वान्दो
२८. रवि उज्वज थपलिया, तेक्वान्दो
२९. कमल क्षेत्री, तेक्वान्दो
३०. राजकुमार राई, तेक्वान्दो
३१. सीता राई, तेक्वान्दो९

सन् २००४
१. दीपक श्रेष्ठ, कराँते
२. संगिना बैद्य,तेक्वान्दो
३. रूपा सयाङदेन, तेक्वान्दो
४. दीपक विष्ट, तेक्वान्दो
५. निर्मल श्रेष्ठ, तेक्वान्दो
६. रेनुका रानामगर, तेक्वान्दो
७. निरञ्जन श्रेष्ठ, तेक्वान्दो

सन् २००६
१. कमलबहादुर अधिकारी, भारोत्तोलन
२. विना लामा खड्का, उसु
३. राजकुमार रसाइली, उसु
४. सुलोचना सिज्वाखा, कराँते
५. कुशल श्रेष्ठ, कराँते
६. मनिता शाही, तेक्वान्दो
७. दीपक विष्ठ, तेक्वान्दो

सन् २०१०
१. दीपक विष्ट, तेक्वान्दो
२. आयशा शाक्य, तेक्वान्दो
३. विनिता महर्जन, उसु
४. आङबाबु लामा, उसु
५. सुनिल लामा, कराँते
६. विनोद शाक्य, कराँते
७. गंगा अधिकारी, कराँते
८. राजेन्द्र भण्डारी, एथलेटिक्स

सन् २०१६
१. पुरुष फुटबल टिम
२. निमा घर्तिमगर, उसु
३. फुपु ल्हामु खत्री, जुडो

सन् २०१९ (जारी)
१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.कराते (५५ केजी) – लक्ष्मण तामाङ
५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ
६.कराते (४५ केजी मुनी)– कुसुम खड्का
७.कराते (५० केजी मूनि) अनु अधिकारी
८.कराते (६७ केजी) नवीन रसाइली
९.कराते (६८ केजी)– सुनिता महर्जन
१०.कराते (६८ केजी)– अनुपमा मगर
११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )( आयशा शाक्य र सञ्जिकुमार पाण्डे
१६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१७.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ
१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा
२०.ट्रायथलन – सोनी गुरुङ
२१.डुवाथोलन – हिमाल टमाटा
२२. उसु (थाउलो) – विजय सिन्जाली
२३. उसु (थाउलो) – सुस्मिता तामाङ
२४. उसु (थाउलो)– दीपक हमाल
२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ
२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर
२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ
२८. तेक्वान्दो (गेरोगी स्पर्धा) – संगीता बस्याल
२९.तेक्वान्दो- सक्षम कार्की

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .