युनिसेफको बालअधिकारसम्बन्धी सचेतनामूलक कार्यक्रममा सहभागी हुन नेपाल (काठमाडौं) आइपुगेका विश्व क्रिकेटका महान् हस्ती सचिन तेन्दुल्करको स्वागतका लागि त्रिवि खेल मैदानमा रातोे कार्पेट बिछ्याइएको छ।
शनिबार बिहान सचिनले त्रिवि क्रिकेट मैदानमा विनोद दासको टोलीसँग सद्भावना क्रिकेट खेल्नेछन्। उक्त खेल शनिबार १० बजे सुरु हुने भनिए पनि युनिसेफले ९ बजेभित्र नै मैदान प्रवेश गरिसक्नुपर्ने जनाएको छ।
3
Shares
प्रतिक्रिया