दुई पटककी ओलम्पिक स्वर्ण पदक विजेता तेक्वान्दोको जोडे जोनस टोकियो ओलम्पिकको पहिलो राउण्डमै स्तब्ध भएकी छिन।
पराजित भएसँगै जोनसको लगातार तीन ओलम्पिकमा स्वर्ण पदक जित्ने सपनामा पनि धक्का पुगेको छ। शरणार्थी टोलीकी किमिया अलिजादेहसँगै उनी पहिलो बाउटमै पराजित भएकी हुन।
महिला ५८ केजी मूनि तौल समूहमा अलिजादेहले जोनसलाई १६–१२ अन्तरले पराजित गरिन। जोनसलाई पराजित गरेकी अलिजादेले रियो ओलम्पिक २०१६ मा कास्यपदक जितेकी थिइन।
405
Shares
प्रतिक्रिया