जापानको टोक्योमा जारी ओलम्पिकमा नेपालबाट सहभागी जुडोकी सोनिया भट्ट पराजित भएकी छन्।
नेपाली समयाअनुासर शनिबार बिहान भएको महिला ४८ केजी तौल समूहको पहिलो खेलमा भट्ट रुसी खेलाडी इरिना डोलगोभासँग हारेकी हुन्।
237
Shares
प्रतिक्रिया