ad ad

समाज


भारतमा प्रचण्ड गर्मीका कारण २० बालबालिकासहित ७१ जनाको मृत्यु

भारतमा प्रचण्ड गर्मीका कारण २० बालबालिकासहित ७१ जनाको मृत्यु

नेपालखबर
असार १, २०७६ आइतबार ६:५८,

भारतमा प्रचण्ड गर्मी र तातो हावा ‘लू’ का कारण ७० जनाको मृत्यु भएको छ।

बिहार राज्यस्थित विभिन्न शहरमा गर्मीका कारण मानिसकहरुको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।

औरंगाबाद जिल्लामा ३३, गमामा २५ तथा नवादामा १३ जनाको मृत्यु भएको जनाइएको छ।

मृतकमध्ये २० जना बालबालिका रहेको जनाइएको छ।

Image result for india heat wave

सहनै नसक्ने गर्मी भएपछि मानिसहरुको मृत्यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

राज्य सरकारले मृतक सबै परिवारलाई जनही चार–चार लाख दिने घोषणा गरेको छ।

भारतका विभिन्न स्थानमा ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुग्ने गरेको बताइएको छ। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .