समाज

Tata MotorsTata Motors

भारतमा प्रचण्ड गर्मीका कारण २० बालबालिकासहित ७१ जनाको मृत्यु

गर्मीले रोडको अलकत्रा नै पग्लियो


नेपालखबर
दिल्ली, असार १

भारतमा प्रचण्ड गर्मी र तातो हावा ‘लू’ का कारण ७० जनाको मृत्यु भएको छ।

बिहार राज्यस्थित विभिन्न शहरमा गर्मीका कारण मानिसकहरुको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।

औरंगाबाद जिल्लामा ३३, गमामा २५ तथा नवादामा १३ जनाको मृत्यु भएको जनाइएको छ।

मृतकमध्ये २० जना बालबालिका रहेको जनाइएको छ।

Image result for india heat wave

सहनै नसक्ने गर्मी भएपछि मानिसहरुको मृत्यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

राज्य सरकारले मृतक सबै परिवारलाई जनही चार–चार लाख दिने घोषणा गरेको छ।

भारतका विभिन्न स्थानमा ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुग्ने गरेको बताइएको छ। एजेन्सी

 

असार १, २०७६, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors